35 अनि ताँइ क्या भयो भुनि हेन्न मान्ठहरु खेडिया र इसु भया ठौर पुग्या, तेइ भुत लाग्या मान्ठ भलो भइ, टाला लाइ इसुका गोडाति बस्या देख्या, र तिनुहरुले अच्चुम्म मान्या।
तब तिनुहरु इसुति आया, र भुत लाग्या मान्ठ भलो भयर टाला लाइकन बसिरया छियो। तिनुहरुले तेइकन देख्यार भेइमान्या।
मरियाम नाउँ भयाइ तिनुकि एक बुइनि छिन्। तिँ इसुप्रभुका खुट्टाति बसि उनुको बचन स्हुन्दिछिन्।
“तेइबेला तेइको चेत खुल्यो र भुन्यो, ‘मेरा बाबाका मथ्थै कमाराहरु अगान्जि खाइकन उबाद्दाछुन, तर मु नेइ भोकले मर्न आट्याछु।
खोज्या तिन दिनपछि धौधौगरि परमेसोरको मुन्दिरमै फेला पाड्या। इसु धर्मगुरुहरु स्हात बसि तिनुका कुडा स्हुन्दै पुडामुखि स्होद्दा छिया।
तब नाउबाट इसु छाइलति ओल्ल्या, ताँइ इसुले भुतहरु लाग्या मान्ठकन भेट्या। तेइ मथ्थै दिन देखि टाला लाउदैन छियो, अनि घर बैथैनछियो तर च्यानौनो बैथो छियो।
यइ देख्यार स्हुँगुर चराउन्याहरु भाग्यार, गइकन गाउँ र सहरमै यइ कुडाको हल्ला फिजाया।
पावलले भुन्या, “मु किलिकिया इलाका टार्सस सहरमै जुन्मिया एक यहुदि हुँ, तर यइ सहरमै गमलिएलको चेला भयर हुर्किया हुँ। हाम्मा बाउ बाज्याले सिकाया धर्मसास्तरको अइनका कुडाहरु मोइले सप्पा गरि सिक्याछु। आज तुमिहरु जतिपुनि परमेसोरको कुडामै जोसिला भया छौ, मु पुनि तेइथै जोसिलो छिया।