34 यइ देख्यार स्हुँगुर चराउन्याहरु भाग्यार, गइकन गाउँ र सहरमै यइ कुडाको हल्ला फिजाया।
तेइपछि तिँ सुँगुर चराउन्याहरु भाग्यार सहर र गाउँ गाउँमै रैबार दिया। तब क्या भया हो तेइ हेन्न मान्ठहरु ताँइ आया।
तिँ भुतहरु तेइ मान्ठबाट निक्लि स्हुँगुरमै पस्या, तेइ बगाल भिरबाट लोटि तालौनि पर्या र डुबिकन मर्या।
अनि ताँइ क्या भयो भुनि हेन्न मान्ठहरु खेडिया र इसु भया ठौर पुग्या, तेइ भुत लाग्या मान्ठ भलो भइ, टाला लाइ इसुका गोडाति बस्या देख्या, र तिनुहरुले अच्चुम्म मान्या।