31 भुतहरुले इसुति भुन्या, “गलि गलि हामिकन ठुलो खाल्टौनो नपठाउ।”
तेइले इसुकन देख्यो, र किक्क्याउनै तिनुका अगेडि घोप्टो परि ठुलो डाको गाडि भुन्यो, “स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, मोइति तुम्मो क्या काम? गलि गलि मुकन दुख नदेउ।”
ताँइति पाखौनि स्हुँगुरको बगाल चद्दाछिया। अनि तिनुहरुले स्हुँगुरौनि पैन देउ भुनि इसुति बिन्ति गर्या, इसुले तिनुहरुकन जान्दिया।