3 योअन्नाको पोइ खुजास हेरोदकाँ काम गन्न्या, र सुसन्ना स्हातै अरु स्हैनि पुनि छिन्। तिनुहरुले आम्नो धुनले इसु र तिनुका चेलाहरुकन सयोग गद्दिछिन्।
तिँ स्हैनिहरु मरियम मग्दलिनि, याकुबकि आमा मरियम र योअन्ना छिन्। तिनुहरु स्हात भयाइ अरु स्हैनिहरुले पुनि यिँ कुडा मुख्य चेलाहरुकन भुनिन्।
एन्टिओखिया सहरको मन्डलिमै परमेसोरका रैबार्याहरु र सिच्छ्या दिन्या मान्ठहरु मथ्थै छिया। तिनुहरुमद्दि बारनाबास, काला भुनिन्या सिमियोन, कुरेनिका लुकियस, हेरोद राजास्हातै बड्या मनेन र साउल छिया।
तिनुले राम्मो काम गर्यै, छाचुरिहरु हुर्कायै, परदेसिहरुको स्हुम्मान गर्यै, ख्रिस्टकन बिसास गन्न्याहरुका गोडा धोयै, दुखिहरुकन सयोग गर्यै र स्हबै किसिमका राम्मा काममै पुनि ध्यान दियै हुनु पड्छ।