लुका 8:28 - जुम्ली28 तेइले इसुकन देख्यो, र किक्क्याउनै तिनुका अगेडि घोप्टो परि ठुलो डाको गाडि भुन्यो, “स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, मोइति तुम्मो क्या काम? गलि गलि मुकन दुख नदेउ।” Faic an caibideil |
नराम्मो आत्माले यइ भुन्यो क्यानभुन्या इसुले नराम्मो आत्माकन तेइ मान्ठबाट निक्लि जा भुनि हुकुम दिया छिया। तेइ मान्ठकन नराम्मो आत्माले मथ्थै दुख दिया छियो। तेइकन स्हाङ्लाले हात गोडा बानि मान्ठहरु थुनि राख्ताछिया, तर स्हाङ्ला चुडिल्लो छियो अनि नराम्मो आत्माले तेइकन रुखाठौरमै ल्हिन्छियो।