27 तब नाउबाट इसु छाइलति ओल्ल्या, ताँइ इसुले भुतहरु लाग्या मान्ठकन भेट्या। तेइ मथ्थै दिन देखि टाला लाउदैन छियो, अनि घर बैथैनछियो तर च्यानौनो बैथो छियो।
तब तिनुहरु इसुति आया, र भुत लाग्या मान्ठ भलो भयर टाला लाइकन बसिरया छियो। तिनुहरुले तेइकन देख्यार भेइमान्या।
इसु चेलाहरु स्हात गेरासेनसको मुलुकमै गया, जाँ गालिल तालको पारि छियो।
तेइले इसुकन देख्यो, र किक्क्याउनै तिनुका अगेडि घोप्टो परि ठुलो डाको गाडि भुन्यो, “स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, मोइति तुम्मो क्या काम? गलि गलि मुकन दुख नदेउ।”