25 इसुले चेलाहरुकन भुन्या, “काँगो तुमिहरुको बिसास?” चेलाहरु अच्चुम्म मान्या र भेइमान्दै आपु-आपु कुडा गन्न लाग्या, “यिँ को हुन्? यिँनुले आँधिबेरिकन पुनि आग्या गर्यार, तेइले पुनि यिनुको भुन्या मान्यो।”
अनि इसुले तेइ दिन झलपड्यापछि चेलाहरुकन भुन्या, “आउ, हामि ताल पारि जाउँ।”
तर आज हुन्या र भोलि ओइलाइ पोलिन्या झाडकन पुनि परमेसोरले यस्तै गरि स्हपाड्डा छुन् भुन्या, याइ बिसास नगन्याहरु, क्या परमेसोरले तुमिहरुकन झुन भौति स्हपाड्दैनुन् र?
चेलाहरु इसुका काखैति गइ उठाउनै भुन्या, “गुरुज्यु, गुरुज्यु, हामि डुब्नलाइग्यौ!” तिँ उठ्यार आँधिबेरिकन हप्काया, र तेइबेलै आँधि थामियो र सान्त भयो।
इसु चेलाहरु स्हात गेरासेनसको मुलुकमै गया, जाँ गालिल तालको पारि छियो।