24 चेलाहरु इसुका काखैति गइ उठाउनै भुन्या, “गुरुज्यु, गुरुज्यु, हामि डुब्नलाइग्यौ!” तिँ उठ्यार आँधिबेरिकन हप्काया, र तेइबेलै आँधि थामियो र सान्त भयो।
अनि इसु ब्युँज्यार बतासकन हप्काया, अनि समुन्द्रका छालहरुकन भुन्या, “थामिजा!” अनि बतास थामियो र समुन्द्र छुपुक्क भयो।
यइ स्हुन्यार इसुले भुतकन हप्काउदै भुन्या, “छुबुक्क लाग् र यइ मान्ठबाट निस्किजा!” तेइ मान्ठकन भुँइदो लछारपछार पारि स्हबै मान्ठका अगेडिबाट गयो, र तेइ मान्ठकन काँइ चोट लाग्योन।
इसुले तिनुका काखैति गइकन जराकन हप्काया र जराले छोड्यो अनि तिँ जुरुक्कै उठिकन तिनुहरुको सेबा गरिन्।
सिमोनले भुन्यो, “गुरुज्यु, हामिले रातभरि जाल हान्यौ केइ पुनि पढ्यानुन्, तर तुमि भुन्नाछौ भुन्या मु जाल हानुला।”
इसुले चेलाहरुकन भुन्या, “काँगो तुमिहरुको बिसास?” चेलाहरु अच्चुम्म मान्या र भेइमान्दै आपु-आपु कुडा गन्न लाग्या, “यिँ को हुन्? यिँनुले आँधिबेरिकन पुनि आग्या गर्यार, तेइले पुनि यिनुको भुन्या मान्यो।”