22 एक दिन इसुले आम्ना चेलाहरुकन भुन्या, “हामि तालपारि जाउ।” र तिनुहरु नाउ चडि गया।
तब इसु फेरि नाउमै तालको पारिपट्टि गया, अनि एक ठुलो भिड तिनुको वरिपोरि आयो। तेइबेला इसु तालको छाइलति छिया।
अनि इसुले झट्टै आम्ना चेलाहरुकन नाउमै चडायार पारि बेदसेदामै आपु भुन्दा अगेडि जाउ भुन्या, र तेइबेला इसुले भिडकन छुट्टि दिया।
अनि इसुले तिनुहरुकन छोडि नाउमै चड्यार पारिपट्टि गया।
एक दिन इसु गालिल तालका छाइलति ढुक्या छिया मथ्थै मान्ठहरु परमेसोरको बचन स्हुन्न टनक्कै खेडिनै छिया।
जानैछिया ताउनि इसु ढुल्या। अनि तालमै आँधिबेरि आउन लाग्यो, नाउ पानिले भरिन लाग्यो, र तिनुहरुकन आपत पर्यो।
तिँ भुतहरु तेइ मान्ठबाट निक्लि स्हुँगुरमै पस्या, तेइ बगाल भिरबाट लोटि तालौनि पर्या र डुबिकन मर्या।
अनि एड्रामिटेनोसबाट एसिया ठौरका फरक फरक बन्दरगाहरु हुनै जान्या एक पानिझाँजमै चडेर हामि बाटो लाग्यौं। र अरिस्तार्खस नाउँ भया थेसलोनिकेका एक जुना माकेडोनियाका मान्ठ पुनि हामिस्हात छिया।