20 इसुकन कोइ एकाले भुन्यो, “तुम्मि आमा र भाइहरु तुमिकन भेट्न्याभुनि बाइर ढुक्याछुन्।”
क्या यइ काठको काम गन्न्या मान्ठ हैन र? यइ त मरियमका छोरा या याकुब, योसेफ, यहुदा, र सिमोनको दाजु हैन र? क्या यइकि बुइनिहरु पुनि हामि स्हातै नाइ र?” तेइबिअ तिनुहरुले इसुकन पत्यायनुन्।
इसुका आमा र भाइहरु तिनुति आया, तर मथ्थै मान्ठ भया हुनाले तिनुका काखति जान स्हक्यानुन्।
इसुले तिनुहरुकन भुन्या, “मेरि आमा र मेरा भाइहरु तिँ हुन्, जोले परमेसोरको बचन स्हुन्दाछुन्, र तेइ मान्दाछुन्।”
इसुकि आमा मरियम, अरु स्हैनिहरु र इसुका भाइहरु स्हबै जुना एकै मुनका भैकन बाद्दिनै प्रार्थना गद्दाछिया।