2 भुतआत्मा र कैठहरुबाट भलो भयइ स्हैनिहरु पुनि इसु स्हातै छिन्। तिँ मद्दि मग्दलिनि भुन्न्या मरियम, तेइबाट सातओटा भुतआत्माहरु पुनि निक्लिया छिया।
पट्याइको दिन स्हकियापछि मरियम मग्दलिनि र याकुबकि आमा मरियम अनि सलोमिले इसुको हडमै घस्न्या भुनिकन बास आउन्या चोखो किनिन्।
[अनि इसु हप्ताको पैलो दिन ब्यानै ज्युँदा भइ उठ्यापछि इसु पैला मरियम मग्दलिनिति देखाला पड्या। इसुले तेइ स्हैनिबाट सात भुत धपाया छिया।
मान्ठहरुको ठुलो भिड इसुको पछि आयो। ताँइ स्हैनिहरु पुनि छिन्, इसुको लेखि तिँ सोक गद्दै र रुदैछिन्।
तर इसुकन रउन्याहरु अनि गालिलबाट उनुको पछि पछि आयइ स्हैनिहरुले टाडा ढुकिकन यि कुडाहरु हेरिरयाइ छिन्।
गालिल ठौरबाट इसु स्हात आयइ स्हैनिहरु पुनि योसेफ स्हात पछि पछि गइन् र तेइ च्यानमै इसुको हड क्यागरि राख्या छियो देखिन्।
इसुले तेइकन स्होद्या, “तेरो नाउँ क्या हो?” तेइले भुन्यो, “फौज” क्यानभुन्या तेइकाउनि मथ्थै भुत पस्याछिया।
इसुकि आमा मरियम, अरु स्हैनिहरु र इसुका भाइहरु स्हबै जुना एकै मुनका भैकन बाद्दिनै प्रार्थना गद्दाछिया।