18 “यइबिअ सचेत रौ, क्यारि स्हुन्नाछौ, क्यानभुन्या जो स्हात छ, तेइकन अझ दिइन्याछ, र जो स्हात हुनैन, तेइले आपुति ज्याछ भुनि स्हुइतोछ, तेइ पुनि तेइबाट उच्याडिन्याछ।”
“जब तुमिहरुले नास गन्न्या घिन लाग्दो चिजकन जाँ नहुनु पड्न्या हो ताँइ देख्न्याछौ (यइको अथ्थ पड्न्याले बुजोस्), तेइबेला यहुदियामै हुन्याहरु डाँडातिर भागुन्।
“‘मु तुमिहरुकन भुन्दोछु, जो स्हात छ तेइकन अझ भौति दिइन्याछ, तर जो स्हात नाइ, तेइस्हात भया पुनि तेइबाट उच्यडिन्या छ।
“यि कुडा तुमिहरुले स्हुमजि राख, क्यानभुन्या मान्ठको छोराकन पक्डुन मान्ठहरुका हातमै जुम्मा लाइदिन्या छुन्।”
तेइपछि मोइले तुरुन्तै तुमिकन डाक्न मान्ठ पठायाँ, र तुमि हाम्मा निम्ति दुख गरेर आयौ। अब प्रभुले तुमिकन क्या भुन्न्या आग्या दियाछुन् तेइ कुडा स्हुन्न हामिहरु परमेसोरको अगाडि तैयार भयाछौ।”
ताँइका यहुदि मान्ठहरु थेसलोनिकेका मान्ठहरु भुन्दा निका छिया। तिनुहरुले परमेसोरको बचन मुनलाइकन स्हुन्या। पावलले भुन्या कुडा स्हाँचा हुन कि होइनुन् भुनि तिनुहरु दिनदिनै धर्मसास्त्र पडेर जाँइता छिया।