16 “कोइ पुनि टुक्कि बालि भाँडाले ढाक्तैनुन्, न खाटमुनि राख्ताछुन्, तर भित्त आउन्याकन उज्यालो गन्न अल्कौमै राख्ताछुन्।
“कोइले बत्ति बालि लुकाइ या भाँडोमुनि राख्तैनुन्, तर भित्त पइन्याहरु स्हबैले उज्यालो देख्न्या गरि अल्कामै राख्ताछुन्।
तर राम्मो मोटौनो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुनि राम्मोबिचार र भलो कुडा हिर्दयउदो राख्तोछ र बचन मान्नाछुन्, र धिरगरि फल फल्लाउँछुन्।
तोइले ति मान्ठहरुका आँखा खोल्दिनु, र तिनुहरु उद्यारोबाट उज्यालोतिर र सैतानको सक्तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्याछुन् र मुकन बिसास गर्या हुनाले पबित्त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्याछुन्।’