15 तर राम्मो मोटौनो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुनि राम्मोबिचार र भलो कुडा हिर्दयउदो राख्तोछ र बचन मान्नाछुन्, र धिरगरि फल फल्लाउँछुन्।
तर इसुले भुन्या, “बतु तिनुहरु धन्या हुन्, जोले परमेसोरको बचन स्हुन्नोछ र मान्नोछ।”
राम्मो मान्ठले आम्नो हिर्दयको राम्मो भुडारबाट राम्मै चिज गाड्डोछ, र खराब मान्ठले आम्नो हिर्दयको खराब भुडारबाट खराबै चिज गाड्डोछ। क्यानभुन्या ज्या कुडाले हिर्दया भरियाहुन्छ, मान्ठको मुखबाट तेइ आउँदोछ।
काँडौदो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुन्छ, तर जुनिको चिन्ता, धुन-सुम्पति, सुख-चैनमै पडि बड्न पाउनैनुन्, र तेइको फल पाक्तैन।
“कोइ पुनि टुक्कि बालि भाँडाले ढाक्तैनुन्, न खाटमुनि राख्ताछुन्, तर भित्त आउन्याकन उज्यालो गन्न अल्कौमै राख्ताछुन्।