14 काँडौदो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुन्छ, तर जुनिको चिन्ता, धुन-सुम्पति, सुख-चैनमै पडि बड्न पाउनैनुन्, र तेइको फल पाक्तैन।
तर सुन्सारको चिन्ता र धुनकन माया गन्न्या र, अरु कुडाको लाल्चोले गद्दा बचनकन बिर्स्हेर फल फलाउँदैनुन्।
“कोइ कमाराले दुइ मालिकको सेबा गन्न स्हक्तैन, क्यानभुन्या तेइले एककन घिन मान्यर अक्काकन माया गद्दोछ, या एकाको भुन्या मान्नोछ अक्काको भुन्या मान्नैन। तुमिहरु परमेसोर र धुन दुबैको सेबा गन्न सक्तैनौ।”
“तर तुमिहरु चुनाखा होउ, मोजमज्जा नगर, मात्तिकन नहँड र यइ जुनिको निम्ति चिन्ता नगर। नतर तुमिहरुको मुन बोदो हुन्याछ र एक्कासि तुमिहरुमै तेइ दिन पासो जस्तै आइपड्न्याछ।
ढाँरौनि पर्या बिउ तिँ हुन्, जोले बचन स्हुनि खुसि मान्नाछुन्। तर तिनुको जराहुनैनुन्, र तिनुहरुको बिसास केइ बेला स्हम्म हुन्छ, तेइबिअ जाँचको बेलामै तिनुको पतन हुन्छ।
तर राम्मो मोटौनो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुनि राम्मोबिचार र भलो कुडा हिर्दयउदो राख्तोछ र बचन मान्नाछुन्, र धिरगरि फल फल्लाउँछुन्।
नाप्नापा बिउ काँडाका झ्ँयाकौदो पर्यो, बिउ स्हात काँडा झ्ँयाक पुनि बड्या, र बिउकन बड्न दियानुन्।
यइ धत्तिका स्हाउहरुकन घमन्ड नगर भुन, र स्हकिन्या स्हुम्पतिमै हैन तर हाम्मो खुसिका बिअ स्हबै कुडा मथ्थै दिन्या परमेसोरमै तिनुहरुले आस राख भुनि आग्या देउ।
क्यानकि डेमासले अइलेको सुन्सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्या ठौरमै गयाछुन्।