Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 8:12 - जुम्‍ली

12 बाटौनो पर्‍या बिउ भुन्‍नाले जो बचन स्‍हुन्‍छ, तर बचन स्‍हुनि बिसास नमानोस् र नबाँचुन् भुनि सैतान आइकन तिनुको मुनौदो भया बचन ल्‍हिल्‍लोछ।

Faic an caibideil Dèan lethbhreac




लुका 8:12
13 Iomraidhean Croise  

कोइ मान्‍ठहरु बाटोमै पड्‍न्‍या बिउ जैथै छुन्‌। जब तिनुहरुले बचन स्‍हुन्‍छन्‌ र स्‍हाँट्‌टै सैतानले आयर तिनुहरुको मुनबाट ल्‍हैजान्‍छ।


“यइ उखानको अथ्‍थ यइ हो बिउ परमेसोरको बचन हो।


ढाँरौनि पर्‍या बिउ तिँ हुन्, जोले बचन स्‍हुनि खुसि मान्‍नाछुन्। तर तिनुको जराहुनैनुन्, र तिनुहरुको बिसास केइ बेला स्‍हम्‍म हुन्‍छ, तेइबिअ जाँचको बेलामै तिनुको पतन हुन्‍छ।


“एक हलि बिउ छड्‌न गयो। बिउ छड्‌न्‍याबेला केइ बिउ बाटौनो पर्‍यो र तेइ बिउ मान्‍ठले कुल्‍चिया अनि चराहरुले खाइदिया।


Lean sinn:

Sanasan


Sanasan