लुका 8:10 - जुम्ली10 तिनुले भुन्या, “तुमिहरुकन त परमेसोरको राज्याको गोप्या कुडा थाँ पाउन्या ग्यान दियाछ, तर मु अरुकन उक्खानबाट भुन्नाछु, तेइबिअ ‘तिनुहरुले हेरिकन पुनि देख्न्या नाइ, र स्हुनिकन पुनि बुइन्यानाइ।’ Faic an caibideil |
हामि मान्नाछौं, यइ हामिले गर्या बिसास भित्तको कुडा जात्ति ठुलो छः उनु आपै मान्ठको चोला ल्हि आया, पबित्त आत्माले उनुकन धर्मि हुन् भुनि देखाया, सोर्गका रैबार्याहरुले उनुकन देख्या, जाति जातिहरुका म्हाझौनो उनुको प्रचार भयो, धत्तिका मान्ठहरुले उनुकन बिसास गर्या, परमेसोरले उनुकन सोर्गमै ल्हिया।