Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 8:1 - जुम्‍ली

1 तेइपछि, इसु परमेसोरको राज्‍याको राम्‍मो रैबर स्‍हुनाउनै एक गाउँ-सहरबाट अक्‍का गाउँ-सहर स्‍हुम्‍म गया। बार चेला तिनुस्‍हातै छिया।

Faic an caibideil Dèan lethbhreac




लुका 8:1
18 Iomraidhean Croise  

अनि इसु पुरै गालिलका सबाघरहरुमै प्रचार गद्‍दै र भुतहरु निकाल्‍दै हँड्‍या।


अनि भाउ युहन्‍ना बड्‌डै र आत्‍मामै जोरिला हुदै गया, र इस्राएलिहरुति देखाला नपरुन्‍जै तिँ उराठ ठाउँमै बस्‍या।


एक दिन इसुले मान्‍ठहरुकन परमेसोरको मुन्‍दिरमै अत्‍तोदिदै, र परमेसोरको राम्‍मो रैबार स्‍हुनाउदै छिया, तेइबेला मुख्‍य पुजारिहरु, धर्मगुरुहरु, र यहुदि अगुवा इसुति आया,


“परमप्रभुको आत्‍मा मु माथि छ, क्‍यानभुन्‍या नागाकन राम्‍मो रैबार स्‍हुनाउन मुकन छानेर पठायाछुन्। थुनियाकन फुकाउन, कान्‍याहरुकन देख्‍न्‍या बुनाउन, हेला भया मान्‍ठहरुकन छुटाउन,


तब तिनुहरु गाउँ गाउँमै गयर राम्‍मो रैबार स्‍हुनाउनै र स्‍हबैतिर मुदौरुकन भलो गद्‌दै गया।


परमेसोरले नासरतका इसुकन पबित्‍त आत्‍मा र सक्‍तिले अबिसेक गर्‍या, अनि इसुले राम्‍मा राम्‍मा काम गद्‌दै र सैतानबाट दुख पायाहरुकन भलो पाड्‌डै गया, क्‍यानभुन्‍या परमेसोर इसुस्‍हातै छिया।


परमेसोरले हाम्‍मा जिजुबाज्‍याकन गर्‍या बाचाको रैबार हामि तुमिहरुकन भुन्‍छौं।


Lean sinn:

Sanasan


Sanasan