लुका 7:8 - जुम्ली8 क्यानभुन्या मु पुनि ठुला हाकिमहरुको अदिनमै बइन्या मान्ठ हु, अनि मेरा अदिनमै पुलिसहरु छुन्। मु एकाकन ‘जा’ भुन्छु, अनि तेइ जान्छ, र अक्काकन ‘आइजा’ भुन्छु, अनि तेइ आउन्छ। मेरो कमाराकन ‘ज्या गर्’ भुन्छु, अनि तेइले गर्छ।” Faic an caibideil |