7 मुइले आपैकन पुनि तुमिति आउन्या लाएकको ठराइन। तर बचन भुनिदेउ, र मेरो कमारो भलो हुन्याछ।
तब स्हबै जुना दङ्ग पर्या, र तिनुहरुले यइथो भुन्नै आपु आपु कुडा गन्न लाग्या, “यइ क्या हो? यइ त नौलो सिच्छ्या रैछ। यिनुले त हकस्हत भुतआत्माहरुकन पुनि हुकुम गद्दाछुन्, र भुतआत्माहरुले यिनुको हुकुम मान्दारैछुन्।”
स्हबै जुनाले अच्चुम्म मान्या र कुडा गन्न लाग्या, “यइ मान्ठको बोलिमै कइथो हक र सक्ति रैछ, यिनुले हप्काउन्या बित्तिकै भुतहरु पुनि भाग्दा रैछुन्!”
इसुले कोडिकामै हात राखि भुन्या, “मु इच्छा गद्दोछु, तुमि भलो होइजाउ।” अनि तेइ कोडि झट्टै भलो भयो।
इसु तिनुहरु स्हात गया। कप्तानको घरैति इसु भया बेला, कप्तानले तिनुका स्हात्याहरुकन इसुति यइथो भुन्न पठाया, “ए प्रभु दुख नगर क्यानभुन्या तुमिकन मेरो घरभित्त ल्याउन्या लाएकको मु नाइ।
क्यानभुन्या मु पुनि ठुला हाकिमहरुको अदिनमै बइन्या मान्ठ हु, अनि मेरा अदिनमै पुलिसहरु छुन्। मु एकाकन ‘जा’ भुन्छु, अनि तेइ जान्छ, र अक्काकन ‘आइजा’ भुन्छु, अनि तेइ आउन्छ। मेरो कमाराकन ‘ज्या गर्’ भुन्छु, अनि तेइले गर्छ।”