6 इसु तिनुहरु स्हात गया। कप्तानको घरैति इसु भया बेला, कप्तानले तिनुका स्हात्याहरुकन इसुति यइथो भुन्न पठाया, “ए प्रभु दुख नगर क्यानभुन्या तुमिकन मेरो घरभित्त ल्याउन्या लाएकको मु नाइ।
तब इसु तिनुस्हात गया। र एक ठुलो भिड तिनुको पछाडि लाग्यो, अनि मान्ठहरु तिनुको ओरोपोरि घुचाघुच गन्न लाग्या।
तब यइ देख्यार इसुका खुट्टामै घोप्टो पडिकन सिमोन पत्तुरुसले भुन्या, “हे प्रभु तुमि मुबाट जाउपुडा, क्यानभुन्या मु पापि मान्ठ हुँ।”
तिनुहरु इसुति आयार यइथो भुनि उनुकन हात्या बिन्ति गर्या, “कप्तानले यहुदि जातिकन माया गद्दाछुन्, र तिनुले नै हाम्मो सबाघर बुनाइदिया हुन् तेइबिअ तिँ तुम्मो दया पाउन्या लायकका छुन्।”
मुइले आपैकन पुनि तुमिति आउन्या लाएकको ठराइन। तर बचन भुनिदेउ, र मेरो कमारो भलो हुन्याछ।
इसु बोल्लैछिया, याइरसका घरबाट एक जुन मान्ठ आयो र याइरसकन भुन्यो, “तुम्मि छोरि मरिगै। अब गुरुकन दुख नदेउ।”
परमेसोरले नासरतका इसुकन पबित्त आत्मा र सक्तिले अबिसेक गर्या, अनि इसुले राम्मा राम्मा काम गद्दै र सैतानबाट दुख पायाहरुकन भलो पाड्डै गया, क्यानभुन्या परमेसोर इसुस्हातै छिया।