50 तर उनुले तेइ स्हैनिकन भुन्या, “तुम्मा बिसासले तुमिकन बचायाछ, सान्तिले जाउ।”
अनि इसुले तेइकन भुन्या, “तो जा। तेरो बिसासले तोकन भलो गर्याछ।” तब तेइले स्हाँट्टै देख्यो, र इसुका पछि लाग्यो।
अनि इसुले स्हैनिकन भुन्या, “याइ छोरि, तेरा बिसासले तोकन भलो गर्याछ। सान्तिले जा।”
अनि इसुले तेइकन भुन्या, “उठ र जाउ, तुम्मा बिसासले तुमिकन भलो गर्याछ।”
तब इसुले तेइकन भुन्या, “तुमि देख्न्या भइजाउ। क्यानकि तुम्मो बिसासले तुमिकन भलो गर्याछ।”
यि कुडा स्हुन्यार इसु तिनु स्हात अचुम्मित भया। र फर्केर आपुपछि आउन्या भिडकन भुन्या, “मु तुमिहरुकन भुन्छु, मोइले इस्राएलमै पुनि यइथो ठुलो बिसास देख्यानाइ।”
“यइबिअ सचेत रौ, क्यारि स्हुन्नाछौ, क्यानभुन्या जो स्हात छ, तेइकन अझ दिइन्याछ, र जो स्हात हुनैन, तेइले आपुति ज्याछ भुनि स्हुइतोछ, तेइ पुनि तेइबाट उच्याडिन्याछ।”
क्यानभुन्या मेरि भयाइ एक बार बर्सकि छोरि मर्न लाग्याइछ।” इसुले तेइको बिन्ति स्हुनिकन तेइका घर जानैगद्दा मान्ठहरु ठेलाठेल गरिरया छिया।
इसुले स्हैनिकन भुन्या, “तेरा बिसासले तोकन भलो गर्याछ, सान्ति स्हात जा।”