48 अनि उनुले तेइ स्हैनिकन भुन्या, “तुम्मा पाप माफ भयाछुन्।”
अनि इसुले तिनुहरुको बिसास देख्यार तेइ कुज्याकन भुन्या, “याइ छोरा, तेरा पापहरु माप भया।”
कुज्याकन ‘तेरा पापहरु माप भया’ भुन्नु कि ‘तेरो ओछ्यान बोकिकन घर जा’ भुन्नु क्या स्हजिलो छ?
अनि इसुले तिनुहरुको बिसास देखिकन भुन्या, “याइ मान्ठ तेरा पाप माफ भया।”
‘तुम्मा पाप माप भया भुन्न’ कि ‘उठेर हँड्’ भुन्न, को स्हजिलो छ?
यइबिअ मु तुमिहरुकन भुन्दोछु, यइका पाप मथ्थै छुन्, तिँ माफ भयाछुन्, तेइबिअ यइ स्हैनिले भौति माया देखाइ। तर जैकन नापा माफ गरिन्छ, तेइले नापा माया गद्दोछ।”