47 यइबिअ मु तुमिहरुकन भुन्दोछु, यइका पाप मथ्थै छुन्, तिँ माफ भयाछुन्, तेइबिअ यइ स्हैनिले भौति माया देखाइ। तर जैकन नापा माफ गरिन्छ, तेइले नापा माया गद्दोछ।”
उनुकन निउतो गन्न्या फरिसिले यइ देख्यार मुनमुनै यइथो भुन्न लाग्या, “यि परमेसोरको रैबार ल्याउन्या भैदिया भयालि यिनुकन छुन्या कैथि स्हैनि हो भुनि यिँनुले थाँ पाउन्याछिया, क्यानभुन्या यइ त पापिनि हो।”
तुमिले मेरो कपालमै तेल घसिदियानौ, तर यइले त मेरा गोडामै बास आउन्या तेल खुन्याइदि।
अनि उनुले तेइ स्हैनिकन भुन्या, “तुम्मा पाप माफ भयाछुन्।”
इस्राएलिहरुले पछ्ताप गरि पापबाट माप पाउन् भुनि परमेसोरले इसुकन मुक्ति दिन्या राजा बुनायर आम्नो दाइन्या हाततिर बसाल्या।
हाम्मो प्रभुको मथ्थै अनुग्र मोइले पायाँछु, र ख्रिस्ट इसुमै भया बिसास र माया मुकन दिया।