44 अनि तेइ स्हैनिति फर्कि इसुले सिमोनकन भुन्या, “यइ स्हैनिकन देख्यौ? मु तुम्मा घरभित्त आयाँ, तर तुमिले मुकन गोडा धुन्या पानि दियानौ, तर यइले मेरा गोडा आँसुले रुजाइ, र आम्ना रुँआले पोछि।
र पछाडिबाट इसुका गोडाति ढुकि, रुँदै उनुका गोडा आँसुले रुजाइ, र आम्नो कपालका रुँआले पोइथै उनुका गोडाकन माइखाइ र ताउनो तेइ बास आउन्या तेल खुन्याइदि।
सिमोनले भुन्या, “मु ठान्छु, जोले भौति माफ पायो।” इसुले भुन्या, “तुमिले स्हइ स्हुच्यौ।”
तिनुले राम्मो काम गर्यै, छाचुरिहरु हुर्कायै, परदेसिहरुको स्हुम्मान गर्यै, ख्रिस्टकन बिसास गन्न्याहरुका गोडा धोयै, दुखिहरुकन सयोग गर्यै र स्हबै किसिमका राम्मा काममै पुनि ध्यान दियै हुनु पड्छ।