43 सिमोनले भुन्या, “मु ठान्छु, जोले भौति माफ पायो।” इसुले भुन्या, “तुमिले स्हइ स्हुच्यौ।”
इसुले तेइकन चनाखो भइ जबाक दिया देख्यार तेइकन भुन्या, “तो परमेसोरको राज्यादेखि टाडानाइ।” तेइबेला देखि इसुकन स्होद्न्या कैखै आँट भयोन।
इसु र उनुका चेलाहरु जाँदैछिया, इसु कोइ एक गाउँमै पस्या, र मार्था नाउँ भयाइ एक स्हैनिले उनुकन आम्ना घरमै घोइराइन्।
तर तिनुहरु स्हात तिर्न्या केइ नभया हुनाले दुबैकन माफ दिया। यइबिअ भुन त यि दुइ मद्दि कोले स्हाउकन भौति माया गन्न्याछ?”
अनि तेइ स्हैनिति फर्कि इसुले सिमोनकन भुन्या, “यइ स्हैनिकन देख्यौ? मु तुम्मा घरभित्त आयाँ, तर तुमिले मुकन गोडा धुन्या पानि दियानौ, तर यइले मेरा गोडा आँसुले रुजाइ, र आम्ना रुँआले पोछि।
यइबिअ मु तुमिहरुकन भुन्दोछु, यइका पाप मथ्थै छुन्, तिँ माफ भयाछुन्, तेइबिअ यइ स्हैनिले भौति माया देखाइ। तर जैकन नापा माफ गरिन्छ, तेइले नापा माया गद्दोछ।”