41 “कोइ स्हाउका दुइ जोखारि छिया, एकाले पान्सय चाँदिका रुडा र अक्काले पचास चाँदिका रुडा जोखो ल्हिया छियो।
तर इसुले चेलाहरुकन भुन्या, “तुमिहरुले नै तिनुहरुकन खान देउ।” तर चेलाहरुले इसुकन स्होद्या, “क्या हामिले गयर दुइ सय चाँदिका रुडाले किन्या रोटाहरुले तिनुहरुकन खान दिया पुग्दोछ र?”
हाम्मा पापहरु माप गद्देउ क्यानभुन्या हामि पुनि हाम्मा बिरोदमै नराम्मो गन्न्याकन माप गद्दाछौ। हामिकन जाँचमै पड्न नदेउ।’”
तर मालिकको इच्छ्या नथाँपाइ कुटाइ खान्या लाएकको काम गन्न्याले नापा कुटाइ पाउन्याछ। जैकन मस्तै दियाछ, तेइकन मस्तै मागिन्याछ, र जैकन मस्तै जुम्मा लायाछ, तेइबाट अझ भौति ल्हिन्याछ।
अनि क्या तुमिहरु तिँ अठार जुन तेइ सिलोआमको धररा ओद्दिकन मर्या छिया कि तिनुहरु स्हबै यरुसलेममै बइन्या मद्दि भौति अपरादि छिया भुनि ठान्छौ?
इसुले तेइ फरिसिकन भुन्या, “ए सिमोन, मुइले तुमिकन केइ भुन्नुपड्न्याछ।” तेइले भुन्यो “गुरुज्यु भुन।”
यइबिअ मु तुमिहरुकन भुन्दोछु, यइका पाप मथ्थै छुन्, तिँ माफ भयाछुन्, तेइबिअ यइ स्हैनिले भौति माया देखाइ। तर जैकन नापा माफ गरिन्छ, तेइले नापा माया गद्दोछ।”