40 इसुले तेइ फरिसिकन भुन्या, “ए सिमोन, मुइले तुमिकन केइ भुन्नुपड्न्याछ।” तेइले भुन्यो “गुरुज्यु भुन।”
कोइ एक जुना इस्राएलको सासन गन्न्याले इसुकन स्होद्यो, “हे राम्मा गुरु, मोइले अजम्बरि जुनि पाउन क्या गरु।”
तर तिनुहरुका मुनौदा कुडा इसुले बुज्यार तिनुकन भुन्या, “तुमिहरु आम्ना मुनौदो क्यान यइथो स्हुइताछौ?
इसुले तिनुकन भुन्या, “स्हद्याकन बैद्याको खाँचो पड्दैन, तर मुदौरुकन मात्तै।
तर इसुले तिनुहरुको सोच थाँ पाया, र हात स्हुक्या मान्ठकन भुन्या, “नेइआ र उबियु।” अनि तेइ उठ्योर स्हबैका अगेडि ढुक्यो।
उनुकन निउतो गन्न्या फरिसिले यइ देख्यार मुनमुनै यइथो भुन्न लाग्या, “यि परमेसोरको रैबार ल्याउन्या भैदिया भयालि यिनुकन छुन्या कैथि स्हैनि हो भुनि यिँनुले थाँ पाउन्याछिया, क्यानभुन्या यइ त पापिनि हो।”
“कोइ स्हाउका दुइ जोखारि छिया, एकाले पान्सय चाँदिका रुडा र अक्काले पचास चाँदिका रुडा जोखो ल्हिया छियो।