4-5 तिनुहरु इसुति आयार यइथो भुनि उनुकन हात्या बिन्ति गर्या, “कप्तानले यहुदि जातिकन माया गद्दाछुन्, र तिनुले नै हाम्मो सबाघर बुनाइदिया हुन् तेइबिअ तिँ तुम्मो दया पाउन्या लायकका छुन्।”
तर मर्याबाट ज्युँदि सोर्ग जान्या लायककाहरुले न भ्या गद्दाछुन्, न भ्या गरिदिदा छुन्।
इसुको बारेमै कप्तानले स्हुन्या, र तिनुको कुमाराकन भलो गरिदेउ भुनि तिनुले यहुदि अगुवाहरुकन बिन्ति गन्न पठाया।
तिँ परमेसोरका भक्त छिया। तिनुका स्हबै झानले परमेसोरको भेइ मान्दाछिया, र तिनुले खाँचोमै पड्या स्हबै मान्ठहरुकन राम्मो मुनले सयोग गद्दाछिया र जैलेपुनि परमेसोरकन प्रार्थना गद्दाछिया।