39 उनुकन निउतो गन्न्या फरिसिले यइ देख्यार मुनमुनै यइथो भुन्न लाग्या, “यि परमेसोरको रैबार ल्याउन्या भैदिया भयालि यिनुकन छुन्या कैथि स्हैनि हो भुनि यिँनुले थाँ पाउन्याछिया, क्यानभुन्या यइ त पापिनि हो।”
क्यानकि भित्तबाट या मान्ठको हिर्दयाबाट अराम्मा बिचार, बेबिचारि, चोर्न्या, हत्या, अरुकि जोइस्हात सिन्या,
तेइले मुनौनो कुडा खेलाउन लाग्यो, ‘मेरो अनाज राख्न्या मोइति ठाँउ नाइ, अब मु क्या गरुला?’
फरिसि र धर्मगुरुहरुले गुनगुन गर्दै यइथो भुन्या, “यइ मान्ठले त पापिहरुकन मान गद्दोछ र तिनुहरु स्हातै बसेर खान्छ।”
“अनि नाइक्याले मुनमुनै यइथो स्हुइन लाग्यो, ‘अब मु क्या गरुला? क्यानभुन्या, मालिकले मुकन नाइक्या कामबाट हटाउन लाग्याछुन्। खुनजोत गन्न्या बल पुनि नाइ, भिक माग्न स्हरम लाग्दोछ।
न्यादिसले केइ सुमयसुम्म त मान्योन तर पछि तेइले आम्नो मुनमै स्हुच्यो ‘मु परमेसोरको भेइ मान्नैन! मान्ठको मतलब पुनि गद्दैन।
स्हाँच्चि तुमिहरुले आपु पापि हुँ भुनि आम्नो मुन परमेसोर तिर फर्कायौ भुन्या तेइ उन्सार चल्न्या गर। तर ‘हामि अब्राहामका स्हुन्तान हौ’ भुन्नैमा तुमिहरु उम्कुन्छौ भुनि नस्हुच। मु तुमिहरुकन भुन्नाछु, परमेसोरले ढुंगाबाट अब्राहामका स्हुन्तानहरु जुन्माउन पुनि स्हक्ताछुन्।
अनि स्हबैले भेइ मान्या, र परमेसोरको महिमा गर्या, र भुन्या, “एक जुन ठुला परमेसोरको रैबार ल्याउन्या हाम्मा म्हाँजौदो देखाला पड्याछुन्! परमेसोर आम्ना जनहरुकन बचाउन आयाछुन्!”
तेइ सहरमै एक पापि स्हैनि छि। फरिसिका घरमै इसु खच्च खान बस्याछुन भुन्न्या स्हुनिर एक म्हंगो बास आउन्या तेल एउटो भाँडोमै ल्याइकन आइ,
र पछाडिबाट इसुका गोडाति ढुकि, रुँदै उनुका गोडा आँसुले रुजाइ, र आम्नो कपालका रुँआले पोइथै उनुका गोडाकन माइखाइ र ताउनो तेइ बास आउन्या तेल खुन्याइदि।
इसुले तेइ फरिसिकन भुन्या, “ए सिमोन, मुइले तुमिकन केइ भुन्नुपड्न्याछ।” तेइले भुन्यो “गुरुज्यु भुन।”