37 तेइ सहरमै एक पापि स्हैनि छि। फरिसिका घरमै इसु खच्च खान बस्याछुन भुन्न्या स्हुनिर एक म्हंगो बास आउन्या तेल एउटो भाँडोमै ल्याइकन आइ,
तर तिरो उठाउन्या टाडै ढुकिकन सर्गतिर नहेरिकन छातिमै हान्दै यइथो भुन्यो, ‘हे परमेसोर, मु पापिकन टिठ्मान!’”
जब मान्ठहरुले यइ देख्यार, तिनुहरु स्हबै यस्तो भुनि गुनगुन गन्न लाग्या, “इसु पापिका घरमै पाउना बस्न गया।”
फरिसि र तिनुहरुका धर्मगुरुहरुले इसुका चेलाहरुकन किच्किच् गद्दै भुन्या, “तुमिहरु तिरो उठाउन्या र अरु पापि स्हात क्यान खानपिन गद्दाछौ?”
तेइ बिअ मु धर्मिहरुकन होइन, तर पापिहरुकन आम्नो पाप छोडिकन परमेसोरति फर्क भुनि घोइराउन आया हुँ।”
मान्ठको छोरो आयो, अनि तेइले खायो र पियो, अनि तुमिहरु भुन्दाछौ, ‘हेर एक दुनखान्या र जँड्या, तिरो उठाउन्याहरु र पापिहरुको स्हात्या!’
फरिसिहरुको एक जुनले इसुकन बाहापल्टिको खच्च खान निउतो दियो, र इसु तेइ फरिसिका घरमै गयर खच्च खान बस्या।
ख्रिस्ट इसु पापिहरुकन बचाउन यइ सुन्सारमै आया, यइ बचन स्हबैले ग्रहन गन्न्या लाएकको र स्हाँचो कुडा हो। पापिहरुको म्हजौदो मोइले स्हबै भुन्दा भौति पाप गर्या छु।
हामिकन यइ पुनि थाँ छ मोसाले लेख्या अइन धर्मि मान्ठकन हैन, तर अइन मिइन्याहरु र भुन्या नमान्न्याहरुकन, परमेसोरकन मान नगन्न्या र पापिहरुकन, पबित्त कुडाकन पबित्त नमान्न्या र पबित्त कुडाकन अपबित्त बुनाउन्याहरुकन, आम्ना बाबा आमास्हात पस्हि लाग्न्या र मान्ठकन मार्छु भुन्याहरुकन,