36 फरिसिहरुको एक जुनले इसुकन बाहापल्टिको खच्च खान निउतो दियो, र इसु तेइ फरिसिका घरमै गयर खच्च खान बस्या।
इसुले बोलि स्हकि स्हक्या एक जुन फरिसिले उनुकन खच्च खान निम्तो दिया। इसु घरभित्त पसि खान बस्या।
इसु एक पट्याइका दिनमै फरिसिहरुका कोइ एक जुन अगुवाका घरमै खच्च खान गया। ताँइ भया मान्ठहरुले इसुको चियो गरिरया छिया।
मान्ठको छोरो आयो, अनि तेइले खायो र पियो, अनि तुमिहरु भुन्दाछौ, ‘हेर एक दुनखान्या र जँड्या, तिरो उठाउन्याहरु र पापिहरुको स्हात्या!’
तर बुद्दि स्हइ हो भुन्न्या कुडा बुद्दि उन्सार हड्न्याहरुले छर्लंगै पाड्न्याछुन्।”
तेइ सहरमै एक पापि स्हैनि छि। फरिसिका घरमै इसु खच्च खान बस्याछुन भुन्न्या स्हुनिर एक म्हंगो बास आउन्या तेल एउटो भाँडोमै ल्याइकन आइ,