35 तर बुद्दि स्हइ हो भुन्न्या कुडा बुद्दि उन्सार हड्न्याहरुले छर्लंगै पाड्न्याछुन्।”
अनि स्हबै मान्ठहरु र तिरो उठाउन्याहरुले पुनि यइ स्हुन्यार परमेसोरको सत्तेताकन मान्या, क्यानभुन्या तिनुहरुले युहन्नाबाट बप्तिस्मा ल्हिया छिया।
मान्ठको छोरो आयो, अनि तेइले खायो र पियो, अनि तुमिहरु भुन्दाछौ, ‘हेर एक दुनखान्या र जँड्या, तिरो उठाउन्याहरु र पापिहरुको स्हात्या!’
फरिसिहरुको एक जुनले इसुकन बाहापल्टिको खच्च खान निउतो दियो, र इसु तेइ फरिसिका घरमै गयर खच्च खान बस्या।