34 मान्ठको छोरो आयो, अनि तेइले खायो र पियो, अनि तुमिहरु भुन्दाछौ, ‘हेर एक दुनखान्या र जँड्या, तिरो उठाउन्याहरु र पापिहरुको स्हात्या!’
इसुले बोलि स्हकि स्हक्या एक जुन फरिसिले उनुकन खच्च खान निम्तो दिया। इसु घरभित्त पसि खान बस्या।
इसु एक पट्याइका दिनमै फरिसिहरुका कोइ एक जुन अगुवाका घरमै खच्च खान गया। ताँइ भया मान्ठहरुले इसुको चियो गरिरया छिया।
फरिसि र धर्मगुरुहरुले गुनगुन गर्दै यइथो भुन्या, “यइ मान्ठले त पापिहरुकन मान गद्दोछ र तिनुहरु स्हातै बसेर खान्छ।”
जब मान्ठहरुले यइ देख्यार, तिनुहरु स्हबै यस्तो भुनि गुनगुन गन्न लाग्या, “इसु पापिका घरमै पाउना बस्न गया।”
लेबिले आम्ना घरमै इसुका निम्ति ठुल्लै भोज भत्याड्दिया। ताँइ मथ्थै तिरो उठाउन्याहरु र अरु मान्ठहरु खान बस्या छिया।
बप्तिस्मा दिन्या युहन्ना आया, अनि तिनुले न त रोटा खान्छिया न अंगुरको जाँड पिन्छिया। तुमिहरुले ‘तिनुकन भुत लाग्या छ’ भुन्दाछौ।
तर बुद्दि स्हइ हो भुन्न्या कुडा बुद्दि उन्सार हड्न्याहरुले छर्लंगै पाड्न्याछुन्।”
फरिसिहरुको एक जुनले इसुकन बाहापल्टिको खच्च खान निउतो दियो, र इसु तेइ फरिसिका घरमै गयर खच्च खान बस्या।