33 बप्तिस्मा दिन्या युहन्ना आया, अनि तिनुले न त रोटा खान्छिया न अंगुरको जाँड पिन्छिया। तुमिहरुले ‘तिनुकन भुत लाग्या छ’ भुन्दाछौ।
युहन्नाले उँटका रुँगाबाट बुन्या टाला लाउँदा छिया, र ढाडौनो छालाको पेटि बान्ना छिया, अनि सलह र बुन म्हँ खान्छिया।
क्यानभुन्या तिँ परमप्रभुका नजरमै ठुला मानिन्याछुन। तिनुले अंगुरको जाँड र अरु केइ पुनि मात्तिन्या चिज कैले पिन मिल्लैन, र आमाको कोखदेखि नै तिँ पबित्त आत्माले भरिन्याछुन्।
तिनुहरु त सहरमै बइन्या ट्वाटिकिहरु जैथै छुन्, जोले आपु आपु यइथो भुनि कोक्काया, ‘हामिले तुमिहरुका निउति बाँसुल्लि बजाइदियौ, र तुमिहरु नाच्यानौ! हामिले सोकका गाना गायौ, र तुमिहरु रोयानौ!’
मान्ठको छोरो आयो, अनि तेइले खायो र पियो, अनि तुमिहरु भुन्दाछौ, ‘हेर एक दुनखान्या र जँड्या, तिरो उठाउन्याहरु र पापिहरुको स्हात्या!’
तर अरुहरुले हाँसो गर्यार भुन्या, “तिनुहरु नौलो जाँडले मात्तिया हुन्।”