32 तिनुहरु त सहरमै बइन्या ट्वाटिकिहरु जैथै छुन्, जोले आपु आपु यइथो भुनि कोक्काया, ‘हामिले तुमिहरुका निउति बाँसुल्लि बजाइदियौ, र तुमिहरु नाच्यानौ! हामिले सोकका गाना गायौ, र तुमिहरु रोयानौ!’
इसुले भुन्या, “यइ पुस्ताका मान्ठहरुकन मु क्या स्हात दाँजु? तिनुहरु क्या जैथा छुन्?
बप्तिस्मा दिन्या युहन्ना आया, अनि तिनुले न त रोटा खान्छिया न अंगुरको जाँड पिन्छिया। तुमिहरुले ‘तिनुकन भुत लाग्या छ’ भुन्दाछौ।