31 इसुले भुन्या, “यइ पुस्ताका मान्ठहरुकन मु क्या स्हात दाँजु? तिनुहरु क्या जैथा छुन्?
इसुले फेरि भुन्या, “परमेसोरको राज्याकन मु क्या स्हात दाँजु? या को उखानमै यइको बयान गरुँ?
तर फरिसिहरु र धार्मिक अइनका गुरुहरुले युहन्नाबाट बप्तिस्मा नल्हिया हुनाले परमेसोरले स्हुच्याजो आम्ना निउति गर्यानुन्।
तिनुहरु त सहरमै बइन्या ट्वाटिकिहरु जैथै छुन्, जोले आपु आपु यइथो भुनि कोक्काया, ‘हामिले तुमिहरुका निउति बाँसुल्लि बजाइदियौ, र तुमिहरु नाच्यानौ! हामिले सोकका गाना गायौ, र तुमिहरु रोयानौ!’