30 तर फरिसिहरु र धार्मिक अइनका गुरुहरुले युहन्नाबाट बप्तिस्मा नल्हिया हुनाले परमेसोरले स्हुच्याजो आम्ना निउति गर्यानुन्।
“यरुसलेम ए यरुसलेम! तो परमेसोरका रैबार्याकन माद्दोछै, र तोइति पठायाहरुकन ढुंगाले हान्दोछै! ज्यारि माउले चल्लाहरुकन पाखले ढाक्छ, तेइथै गरि नै मथ्थै चोटि तेरा छोरा छोरिकन खेड्न्या इच्छ्या गर्या तर तोइले मानिनै।
‘मान्ठबाट भुनौ भुन्या’ मान्ठहरुले हामिकन ढुंगाले हानि मार्न्या छुन् क्यानकि युहन्ना परमेसोरका रैबार्या हुन भुनि तिनुहरुको पक्का बिसास छियो।”
इसुले भुन्या, “यइ पुस्ताका मान्ठहरुकन मु क्या स्हात दाँजु? तिनुहरु क्या जैथा छुन्?
क्यानभुन्या परमेसोरले हाम्मो निम्ति गर्या र पछि हुन्या कामको बार्यामै एक पुनि नछोडिकन स्हबै भुन्याछु।