Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 7:3 - जुम्‍ली

3 इसुको बारेमै कप्‍तानले स्‍हुन्‍या, र तिनुको कुमाराकन भलो गरिदेउ भुनि तिनुले यहुदि अगुवाहरुकन बिन्‍ति गन्‍न पठाया।

Faic an caibideil Dèan lethbhreac




लुका 7:3
7 Iomraidhean Croise  

कोइ एक जुन रोमि कप्‍तानको एक जुन प्‍यारो कमारो छियो, तेइ कैठपडि मन्‍नै लाग्‍या छियो।


तिनुहरु इसुति आयार यइथो भुनि उनुकन हात्‍या बिन्‍ति गर्‍या, “कप्‍तानले यहुदि जातिकन माया गद्‌दाछुन्, र तिनुले नै हाम्‍मो सबाघर बुनाइदिया हुन् तेइबिअ तिँ तुम्‍मो दया पाउन्‍या लायकका छुन्।”


सबाघरमै सासन गन्‌न्‍या, याइरस नाउँ गर्‍या मान्‍ठ आयोर इसुका गोडा परि भुन्‍यो, “मेरा घर आइदेउ,


भिडबाट एक जुन मान्‍ठले किक्‍याउदै भुन्‍यो, “गुरुज्‍यु! मु तुमि स्‍हात बिन्‍ति गद्‌दोछु, मेरो छोराकन हेरिदेउ। क्‍यानभुन्‍या तेइ मेरो एकै छोरो हो।


Lean sinn:

Sanasan


Sanasan