29 अनि स्हबै मान्ठहरु र तिरो उठाउन्याहरुले पुनि यइ स्हुन्यार परमेसोरको सत्तेताकन मान्या, क्यानभुन्या तिनुहरुले युहन्नाबाट बप्तिस्मा ल्हिया छिया।
‘मान्ठबाट भुनौ भुन्या’ मान्ठहरुले हामिकन ढुंगाले हानि मार्न्या छुन् क्यानकि युहन्ना परमेसोरका रैबार्या हुन भुनि तिनुहरुको पक्का बिसास छियो।”
तिरो उठाउन्याहरु पुनि बप्तिस्मा ल्हिन आया र युहन्नाकन स्होद्या, “गुरुज्यु, हामिले क्या गन्नु पड्न्या हो?”
मु तुमिहरुकन भुन्दोछु, स्हैनिहरुबाट जुन्मियामद्दि युहन्नाभुन्दा ठुलो कोइ नाइ, तर जो परमेसोरको राज्यामै नानो छ, तेइ तिनुभुन्दा अझ ठुलो हुन्छ।”
तर बुद्दि स्हइ हो भुन्न्या कुडा बुद्दि उन्सार हड्न्याहरुले छर्लंगै पाड्न्याछुन्।”
प्रभु इसुले सिकाया जिबनको बाटोका बार्यामै तेइले राम्मरि सिक्या छियो। तेइबिअ मुनैबाट खुसि भैकन इसुको बार्यामै सप्पागरि सिकाउन्छियो। तर पुनि तिनुले युहन्नाले दिन्या बप्तिस्मा मात्तै थाँ पाया छिया।
अनि पावलले तिनुहरुकन भुन्या, “तेइथो भया तुमिहरुले कैथो बप्तिस्मा ल्हियौं त?” तिनुहरुले भुन्या, “युहन्नाले दिया बप्तिस्मा।”