28 मु तुमिहरुकन भुन्दोछु, स्हैनिहरुबाट जुन्मियामद्दि युहन्नाभुन्दा ठुलो कोइ नाइ, तर जो परमेसोरको राज्यामै नानो छ, तेइ तिनुभुन्दा अझ ठुलो हुन्छ।”
तेस्हो भया हुनाले युहन्नाले स्हबैकन भुन्या, “मु त तुमिहरुकन पानिले बप्तिस्मा दिन्छु। तर मुभुन्दा ठुला एक जुना आउँदैछुन्। मु त तिनुका पौलाका तुना फुकाउन्या जैइथै पुनि नाइ। उनुले तुमिहरुकन पबित्त आत्मा र आगाले बप्तिस्मा दिन्याछन्।