27 क्यानकि परमेसोरले युहन्नाको बारेमै भुन्या जो सास्त्रमै लेख्या छ, ‘हेर मु मेरो रैबार्याकन तुम्मा अगेडि अगेडि पठाउन्याछु, जोले तुम्मा अगेडि तुम्मो बाटो स्हपाड्न्याछ।’
परमेसोरका रैबार्या यसैयाको किताबमै यस्हरि लेख्याछ: “हेर, मु मेरो रैबार्याकन तुम्मो अगेडि अगेडि पठाउन्याछु, जोले तुम्मो बाटो तैयार गन्न्याछ।
“ए मेरा छोरा, तुमि स्हबै भुन्दा ठुला परमेसोरका रैबार्या भुनिन्याछौ क्यानकि तुमि प्रभुको अग्यार अग्यार उनुको बाटो बुनाउन्याछौ,
तर तुमिहरु क्या हेर्न गयौ? क्या परमेसोरको रैबार ल्याउन्याकन? हो, मु भुन्दोछु, तुमिहरुले परमेसोरको रैबर ल्याउन्याभुन्दा पुनि ठुलाकन देख्यौ।
मु तुमिहरुकन भुन्दोछु, स्हैनिहरुबाट जुन्मियामद्दि युहन्नाभुन्दा ठुलो कोइ नाइ, तर जो परमेसोरको राज्यामै नानो छ, तेइ तिनुभुन्दा अझ ठुलो हुन्छ।”