Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 7:26 - जुम्‍ली

26 तर तुमिहरु क्‍या हेर्न गयौ? क्‍या परमेसोरको रैबार ल्‍याउन्‍याकन? हो, मु भुन्‍दोछु, तुमिहरुले परमेसोरको रैबर ल्‍याउन्‍याभुन्‍दा पुनि ठुलाकन देख्‍यौ।

Faic an caibideil Dèan lethbhreac




लुका 7:26
8 Iomraidhean Croise  

“ए मेरा छोरा, तुमि स्‍हबै भुन्‍दा ठुला परमेसोरका रैबार्‍या भुनिन्‍याछौ क्‍यानकि तुमि प्रभुको अग्‍यार अग्‍यार उनुको बाटो बुनाउन्‍याछौ,


“बप्‍तिस्‍मा दिन्‍या युहन्‍नाको सुमयसम्‍म मोसाको अइन र परमेसोरका रैबार्‍याहरुको हुकुम चल्‍दै आयाछियो। तेइबेला देखि परमेसोरका राज्‍यको राम्‍मो रैबार प्रचार गरियाछ र स्‍हबै जुन तेइ राज्‍य भित्‍त पैन्‍या जात्‍ति मुन गद्‌दाछुन्।


‘मान्‍ठबाट भुनौ भुन्‍या’ मान्‍ठहरुले हामिकन ढुंगाले हानि मार्‌न्‍या छुन् क्‍यानकि युहन्‍ना परमेसोरका रैबार्‍या हुन भुनि तिनुहरुको पक्‍का बिसास छियो।”


अनि तुमिहरु क्‍या हेर्न गयौ? क्‍या राम्‍मा राम्‍मा टाला लाया मान्‍ठकन हेर्न? अँह, म्‍हंगा टाला लाउन्‍या र मोज मज्‍जामै बइन्‍याहरु त राजाका दरबारमै हुन्‍छुन्।


क्‍यानकि परमेसोरले युहन्‍नाको बारेमै भुन्‍या जो सास्‍त्‌रमै लेख्‍या छ, ‘हेर मु मेरो रैबार्‍याकन तुम्‍मा अगेडि अगेडि पठाउन्‍याछु, जोले तुम्‍मा अगेडि तुम्‍मो बाटो स्‍हपाड्‌न्‍याछ।’


Lean sinn:

Sanasan


Sanasan