25 अनि तुमिहरु क्या हेर्न गयौ? क्या राम्मा राम्मा टाला लाया मान्ठकन हेर्न? अँह, म्हंगा टाला लाउन्या र मोज मज्जामै बइन्याहरु त राजाका दरबारमै हुन्छुन्।
इसुले भुन्या, “एक जुन स्हाउ मान्ठ छियो तेइ म्हंगा म्हंगा टाला लाउँदोछियो र दिनदिनै मोज मजामै बस्तोछियो।
युहन्नाले पठाया चेलाहरु गइस्हक्यापछि इसुले युहन्नाका बारेमै भिडहरुकन भुन्या, “तुमिहरु रुखोठौरमै क्या हेर्न गयौ? क्या बयालले हल्लिया निगालाकन?
तर तुमिहरु क्या हेर्न गयौ? क्या परमेसोरको रैबार ल्याउन्याकन? हो, मु भुन्दोछु, तुमिहरुले परमेसोरको रैबर ल्याउन्याभुन्दा पुनि ठुलाकन देख्यौ।