Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 7:22 - जुम्‍ली

22 तब उनुले युहन्‍नाका चेलाहरुकन भुन्‍या, “जाउ र ज्‍या तुमिहरुले देख्‍यौ र स्‍हुन्‍यौ गइ युहन्‍नाकन भुन्‍देउ। अनि कान्‍याहरु देख्‍न्‍या भया, डुड्‌याहरु हड्‌या, कोडिहरु भलो भया, कानगाड्‌याले स्‍हुन्‍या, मडाहरु ज्‍युदिया, नागाहरुले राम्‍मो रैबार स्‍हुन्‍या।

Faic an caibideil Dèan lethbhreac




लुका 7:22
31 Iomraidhean Croise  

“परमप्रभुको आत्‍मा मु माथि छ, क्‍यानभुन्‍या नागाकन राम्‍मो रैबार स्‍हुनाउन मुकन छानेर पठायाछुन्। थुनियाकन फुकाउन, कान्‍याहरुकन देख्‍न्‍या बुनाउन, हेला भया मान्‍ठहरुकन छुटाउन,


तेइबेला इसुले मथ्‍थै कैठ, ब्‍याथा र खराब आत्‍माहरुबाट छुटाया, र मथ्‍थै कान्‍याकन आँखा देख्‍न्‍या गर्‍या।


तेइ धन्‍यको हो, जोले मुकन संका गद्‌दैनुन्।”


तोइले ति मान्‍ठहरुका आँखा खोल्‍दिनु, र तिनुहरु उद्‍यारोबाट उज्‍यालोतिर र सैतानको सक्‍तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्‍याछुन् र मुकन बिसास गर्‍या हुनाले पबित्‍त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्‍याछुन्।’


क्‍यानकि मथ्‍थै जुनाबाट नराम्‍मा आत्‍माहरु ठुलो डाको गरि कोक्‍काउँदै निस्‍कि गया, अनि मथ्‍थै जुना कुज्‍याहरु र लङ्‍गडाहरु पुनि भलो भया।


Lean sinn:

Sanasan


Sanasan