21 तेइबेला इसुले मथ्थै कैठ, ब्याथा र खराब आत्माहरुबाट छुटाया, र मथ्थै कान्याकन आँखा देख्न्या गर्या।
इसुले मथ्थै मान्ठहरुकन भलो पाड्या हुनाले मुदौरा स्हबैले उनुकन छुउँ भुनि ठेलाठेल गद्दा छिया।
अनि स्हाँट्टै तेइको रगत बग्न छोड्यो, र आम्नो हडको रोग भलो भया तेइले थाँ पाइ।
अनि इसुले स्हैनिकन भुन्या, “याइ छोरि, तेरा बिसासले तोकन भलो गर्याछ। सान्तिले जा।”
तब तिँ मान्ठहरु इसुति आयार भुन्या, “बप्तिस्मा दिन्या युहन्नाले हामिकन यइ स्होद्न तुमिति पठायाहुन्, ‘जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?’”