2 कोइ एक जुन रोमि कप्तानको एक जुन प्यारो कमारो छियो, तेइ कैठपडि मन्नै लाग्या छियो।
यइ स्हबै देखिकन रोमि हाकिमले यस्तो भुन्दै परमेसोरको महिमा गर्यो, “स्हाँच्चि नै यिँ मान्ठ धार्मिक छिया।”
आम्ना स्हबै कुडा मान्ठहरुकन स्हुनाइ स्हक्यापछि इसु कफर्नहुममै गया।
इसुको बारेमै कप्तानले स्हुन्या, र तिनुको कुमाराकन भलो गरिदेउ भुनि तिनुले यहुदि अगुवाहरुकन बिन्ति गन्न पठाया।
क्यानभुन्या मेरि भयाइ एक बार बर्सकि छोरि मर्न लाग्याइछ।” इसुले तेइको बिन्ति स्हुनिकन तेइका घर जानैगद्दा मान्ठहरु ठेलाठेल गरिरया छिया।
कैसरिया सहरमै कर्नेलियस नाउँ गर्या एकजुना मान्ठ छिया। तिँ रोमि सिपाइहरुका “इटालिया भुन्न्या पल्टनका कप्तान छिया।”
यति भुनि स्हक्या परमेसोरका रैबार्या कर्नेलियसबाट बिदा भया, तब तिनुले आम्ना कमाराहरुमद्दि दुइजुना, र जैलेपुनि तिनुको सेबामै लागिरन्याहरुमद्दि एकजुना भक्त सिपाइकन डाक्या।
कप्तानले यइ स्हुन्यापछि सेनापतिति गैइ यइथो भुन्यो, “तुमिले यइकन क्या गन्न आँट्याछौ? यइ मान्ठ त रोमि रैछ।”
अनि पावलले तेइ कुडा स्हुन्ना बित्तिकै एक जुन कप्तानकन घोइर्यायर भुन्या, “यइ ठेटाकन सेनापतिति पिर्याइदेउ, क्यानकि यइले पावलस्हात केइ कुडा गन्नु पड्न्याछ।”
हामि पानिझाँजमै चडि इटालिया जानुपड्छ भुन्न्या निदो गर्यापछि तिनुहरुले पावल र अरु कैदिहरुकन राजा अगस्टसका सिपाइ युलियस नाउँ गर्या कप्तानका जुम्मा लाइदिया।
भोलिपल्ट हामि सिदोनमै पुग्यौं र लङ्गर हाल्यौं। अनि युलियसले पावलकन दया देखाइ तिनुका स्हात्याहरुस्हात गयर चाइया जति सयोग माग्न्या मौका दिया।
तर कप्तानले पावलकन जोगाउन्या मुन गरि तिनुहरुकन तेइथो गन्न देखि रोख्यो। बाउँद खेल्ल स्हक्न्या जतिकन झाँजबाट पैला फटेक हालेर पाखामै उत्तुन्या हुकुम दियो।