19 तिनुहरुकन प्रभुति यइ कुडा स्होद्न पठाया, “जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?”
इसुले बार जुना चेलाहरुकन आपुति घोइराया, र तिनुहरुकन अस्हुद्दा आत्माहरुकन निकाल्न्या सक्ति र हक दियार तिनुहरुकन दुइ दुइ गरि पठाया
यइपछि प्रभुले अरु बत्तर जुना चेलाहरुकन छान्या, र आपु जान आँट्या स्हबै सहर र गाउँमै आपुभुन्दा अगेडि तिनुहरुकन दुइ दुइ जुन गरि पठाया।
एक दिन इसु कोइ एक ठौरमै प्रार्थना गरिरया छिया। तिनुले प्रार्थना गरि स्हक्यापछि तिनुका चेलाहरु मद्दि एक चेलाले भुन्यो, “हे प्रभु, युहन्नाले आम्ना चेलाहरुकन सिकाया जैथो हामिकन पुनि प्रार्थना गन्न सिकाउ।”
तर प्रभु इसुले तिनुकन भुन्या, “तुमि फरिसिहरु बटुको र थालको बाइरपट्टि माइदाछौ, तर तुमिहरुको भित्त लोभ र खराबले भरिया छ।
इसु प्रभुले भुन्या, “तेइ बिसासि र बुद्दिमानि कमारो को हो? जैकन तेइका मालिकले आम्नो झानकन ठिक्क सुमयमै तिनुहरुका भागमै पड्न्या खच्च दिन अडाउन्याछुन्।
तर इसु प्रभुले तिनुकन भुन्या, “ए कुइपाजिहरु हो! तुमिहरु मद्दि कोइले पट्याइ मान्या दिनमै गोठबाट गाइ गोरु र गदा मुल्केर पानि प्याउन ल्हिदैन?
मुख्य चेलाहरुले इसु प्रभुकन भुन्या, “हामिहरुको बिसास बडाइदेउ।”
इसु प्रभुले भुन्या, “तुमिहरुति रायोको गेडा जत्ति पुनि बिसास भयपुनि तुमिहरुले यइ किम्बुको रुखकन, ‘तो उक्कियर समुन्द्रमै रोपिन जा’ भुन्यौ भुन्या तेइले मान्न्याछ।
अनि इसु प्रभुले भुन्या, “सचेत रहो, ति अधर्मि न्यादिसले क्या भुन्नाछुन्।
जखायस उठ्यार भुन्या, “प्रभु हेर, मु आम्नो स्हुम्पतिको आदाभाग नागाहरुकन बाँडि दिन्छु, अनि कोइबाट अन्या गरि केइ ल्याया छु भुन्या, मु तेइको चौबर फित्ता गरिदिन्या छु।”
तेइबेला प्रभुले फर्केर पत्तुरुसकन हेर्या “अनि आज भाल्या बाइनु भुन्दा अग्यार तुमिले मुकन तिन चोटि इन्कार गन्न्याछौ” भुन्या प्रभुको बचन पत्तुरुसले स्हुम्ज्या।
तब तिनुहरुले तिँ दुइ जुनाकन यइथो भुन्या, “प्रभु स्हाँचि नै मर्याबाट ज्युँदिया छुन् र सिमोनति देखाला पड्या रैछुन्!”
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
तब तिँ मान्ठहरु इसुति आयार भुन्या, “बप्तिस्मा दिन्या युहन्नाले हामिकन यइ स्होद्न तुमिति पठायाहुन्, ‘जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?’”