17 इसुले ठेटोकन भलो गर्या हल्ला सारा यहुदिया र वरिपोरिका स्हबै ठाउँहरुमै फिजियो।
तब स्हाँट्टै इसुको नाउँ गालिल ठौरको स्हबैतिर फिजियो।
तब हेरोद राजाले इसुको बार्यामै स्हुन्या, क्यानकि इसुको नाउँ स्हबैतिर फैलिया छियो। अनि कतिले भुन्नाछिया, “बप्तिस्मा दिन्या युहन्ना मर्याबाट ज्युँदा भयाछुन्, तेइबिअ तिनुबाट यइथा सक्तिका काम भैरयाछुन्।”
इसु गालिलमै फर्क्या र तिनु स्हात पबित्त आत्माको सक्ति छियो। तिनुको बारेमै जाँकै हल्ला फिजियो।
अनि हुँइति गयर उनुले चौपाल छुइया, र बोक्न्या मान्ठहरु ढुक्या। उनुले भुन्या, “यइ ठेटा, मु तुमिकन भुन्दोछु, उठ!”