15 तेइबेला मर्या ठेटो उठेर कुडा गन्न लाग्यो। इसुले तेइकन आमाको जुम्मा दिया।
अनि हुँइति गयर उनुले चौपाल छुइया, र बोक्न्या मान्ठहरु ढुक्या। उनुले भुन्या, “यइ ठेटा, मु तुमिकन भुन्दोछु, उठ!”
अनि स्हबैले भेइ मान्या, र परमेसोरको महिमा गर्या, र भुन्या, “एक जुन ठुला परमेसोरको रैबार ल्याउन्या हाम्मा म्हाँजौदो देखाला पड्याछुन्! परमेसोर आम्ना जनहरुकन बचाउन आयाछुन्!”